एन्फाका महासचिव राईलाई मातृशोक
सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई मातृशोक परेको छ ।
महासचिव राईका ममतामयी आमा मधुरा राईको सोमबार ७७ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको मंगलबार परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने एन्फा उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिए ।
एन्फाका महासचिव राईलाई मातृशोक






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)







-1776931409919.jpeg&w=3840&q=75)