रेस्लर जुरेलीलाई भारतमा उपाधि
सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी रेस्लर अस्मिता जुरेलीले भारतमा आयोजना भएको 'रेस्लिङ युनिक वार' मा वुमन च्याम्पियनसिप म्याचको उपाधि जितेकी छिन् ।
जयपुरको इन्डोर स्टेडियममा भएको खेलमा भारतीय सुपरस्टार रेस्लर द किरालाई हराउँदै जुरेलीले उपाधि हात पारेकी हुन् ।
भारतको पहिलो प्रो रेस्लिङ कम्पनी एफएफ डब्लूले आयोजना गरेको प्रतियोगिता हेर्न उपस्थित भारतका चर्चित नायक शाहील खानले विजेतालाई बधाई दिएका थिए ।

रेस्लर जुरेलीलाई भारतमा उपाधि






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)







-1776931409919.jpeg&w=3840&q=75)