टेबलटेनिसमा नेपाल सेमिफाइनल नजिक
लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो।
लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो।
घरेलु भुमीमा हुन लागेको सागमा टेबल टेनिसले ठुलो लक्ष्य राखेको छ । स्वर्ण जित्ने लक्ष्य सहित नेपाली टिमले तयारी गरिरहेको छ ।
आयोजक ललितपुर जिल्ला टेबल टेनिस संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबारबाट सुरु हुने जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
गत असोज ९ गते मोटरसाइकल दुर्घटनामा परेपछि स्यान्टुले यसअघिको छनोटमा प्रतिस्पर्धा गरेका थिएनन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन् ।
पुरुष÷महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
स्यान्टु सवार मोटरसाइकललाई माइक्रोले ठक्कर दिदा उनि घाइते भएको टेबल टेनिस खेलाडी नविता श्रेष्ठले खेलपाटीलाई जानकारी दिईन् ।
नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरानसंग समान ३ – ० ले नै पराजित भएको थियो ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
अखिल नेपाल टेबलटेनिस संघले सागका लागि पहिलो चरणमा पुरुष र महिलातर्फ समान १०/१० खेलाडी छनोट गरेको हो ।
विजेतालाई प्रा.डा. सुरेन्द्र केसी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, स्व. हरेरामका छोरा पूर्व टेबलटेनिस प्रमुख प्रशिक्षक रमेशराज (आरआर) जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।