न्यू समिटलाई छात्र टिममा स्वर्ण
छात्रातर्फ आयोजक त्रियोगकी प्रत्युशा थापाले अरुणी सेकेन्डरी स्कुलकी स्नेहा बस्नेतलाई ६ – ११, ८ – ११, ११ – ४, १२ – १०, ११ – ८ को जित निकाल्दै स्वर्ण कब्जा गरिन् ।
छात्रातर्फ आयोजक त्रियोगकी प्रत्युशा थापाले अरुणी सेकेन्डरी स्कुलकी स्नेहा बस्नेतलाई ६ – ११, ८ – ११, ११ – ४, १२ – १०, ११ – ८ को जित निकाल्दै स्वर्ण कब्जा गरिन् ।
एकदिने प्रतियोगिताका खेलहरु सामाखुशीको मित्रनगरस्थित पुष्पकुञ्ज माविमा हुनेछ ।
प्रतियोगिताको यू–१४ गल्सतर्फ इभना थापामगरले स्वर्ण जितिन् ।
शनिबार भएको ब्वाइजको फाइनलमा एभीएमले युरो किड्सलाई ३-१ ले पराजित गर्यो ।
एभीएमले ब्लुबर्डलाई ३–० तथा सुनखरीले डिपीएसलाई ३–१ को सेटमा पराजित गरे ।
यु–१० गल्र्स सिंगल्समा क्यारिनाले आदर्श विद्या मन्दिर (एभीएम) की निशा अधिकारीलाई ३–० ले पराजित गरिन् ।
सोही स्पर्धाको गल्र्समा स्वर्णिम पहिलो, एभीएम दोश्रो तथा प्रभात र विजेश्वरी तेश्रो भए ।
महिलामा भक्तपुरकी दिया देउला, ललितपुरकी वियङका राई र इभाना थापा तथा काठमाडौंकी सुस्मिता खड्का छानिए ।
प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।
हंगेरीको बुढापेष्टमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट ३ महिला र ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष एकलमा श्यान्टु तथा महिलामा नविताले स्वर्ण जितेका हुन् ।
आठौ राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण जितेको छ ।