सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5. उपाधिका लागि प्रेरणा र अश्लेषा भिड्ने

उपाधिका लागि प्रेरणा र अश्लेषा भिड्ने

२०१९ मे ४, शनिबारखेलपाटी संवाददाता

उपाधिका लागि प्रेरणा र अश्लेषा भिड्ने

काठमाडौं । प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा प्रेरणाले गंगा शर्मालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । अर्को सेमिफाइनलमा अश्लेषाले आइरा रावतलाई ६–३ र ६–२ को सीधा सेटमा हराइन् ।

पुरुष सिंगल्समा प्रदीप खड्का र आइभान हो लिसानेविच उपाधिका लागि भिड्ने छन् । प्रदीपले निक रास्त्रुपलाई ६–७, ६–३ र ६–२ तथा आइभनले प्रणव खनाललाई ६–० र ६–३ को सेटमा पाखा लगाए ।

पुरुष ६५ वर्षमाथि सिंगल्स फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारले गौतमलाल प्रधानलाई ४–१ र ४–१ को सेटमा निराश पार्दै पहिलो भए ।

पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले स्वर्ण जिते । फाइनलमा सो जोडीले कमल थापा र छ्याम्बा धोन्डुपको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छाए ।

पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले राजु श्रेष्ठ र सिमान्त गुरुङको जोडीलाई ६–३ र ६–० को सोझो सेटमा फाइनलमा पन्छ्याउदै पहिलो स्थान हात पारे ।

सोही उमेरसमूहको सिंगल्समा कमलले अर्को स्वर्ण जिते । फाइनलमा कमलले छेवाङ लामालाई ६–२ र ६–२ ले हराए ।

पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घलेले करिममुल्लाह मुस्लिमलाई ६–० र ६–२ तथा कमल थापाले सुशिलराज पाण्डेलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ४५ वर्षमाथि डबल्समा गोपी भट्टराई र धरम लामिछानेको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–३ र ७–६ तथा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले चन्द्र शाही र दिनेश तुलाधरको जोडीलाई ६–२, ४–६ र १०–४ को सेटमा हराउदै फाइनलमा प्रवेश गरे ।

पुरुष ४५ वर्षमाथि सिंगल्समा राजु श्रेष्ठले मनोज शाहलाई ६–४, ४–६ र १०–७ तथा चन्द्र शाहीले राजु राईलाई ६–२ र ६–० ले पाखा लगाउदै फाइनल भेट पक्का गरे ।

मिक्स डबल्सको फाइनल सन्तोष खत्री र गंगा शर्मा तथा दिदीभाइ अश्लेषा र आइभन हो लिसानेविचको जोडीबीच प्रतिस्पर्धा हुनेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित