शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

एभीएम स्कुल टिम च्याम्पियन

आइतबार, २६ जेठ २०७६खेलपाटी संवाददाता
एभीएम स्कुल टिम च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । आयोजक आदर्श विद्या मन्दिर (एभीएम) स्कुल सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

आइतबार सम्पन्न प्रतियोगिताको कुल १५ स्वर्ण पदक मध्ये एभीएमले ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । यस्तै एभीएमले ६ रजत र ६ कांस्य हात पार्यो ।

प्रतियोगिताको यू–१४ गल्सतर्फ इभना थापामगरले स्वर्ण जितिन् । दिया देउलाले रजत जितिन् । यस्तै इना डंगोल र आरती सुवालले कास्य जिते ।

यू–१६ गल्सतर्फ समिरा श्रेष्ठले स्वर्ण जित्दा प्रनिका कुँवरले रजत जितिन् । कृतिका तामाङ र अस्तिका थापाले कांस्य जितेका छन् ।

मिक्स डबल्समा विशाल गोले र बिएन्का राईको जोडीले स्वर्ण जिते । रुबिन महर्जन र इभाना थापामगरको जोडीले रजत जित्दा रोमन थापामगर र दिया देउला तथा सुजन गडाल र समिरा श्रेष्ठको जोडीले कांस्यमा चित्त बुझाए ।

पुरुष डबल्समा विशाल गोले र रुबिन मर्हजनको जोडीले स्वर्ण जिते । सुजन गडाल र समिर खत्रीको जोडीले रजत हासिल गरे । विश्व बानियाँ र प्रतिक जंग बस्नेत तथा नवराज राई र सरुन श्रेष्ठको जोडीले कांस्य हात पारे ।

गल्स यू–१८ तर्फ अन्जु सुवालले स्वर्ण जित्दा मन्जु सुवालले रजत हात पारिन् । यस्तै मन्जु सुवाल र हिमाली शाक्यले कांस्य जिते । पुरुषतर्फ सन्जोक कपालीले स्वर्ण जित्दा अचुत पौडेलले रजत जिते ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा