केकेएम-एनआरटी खुल्ला टेबल टेनिस हुने
आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यरोड टिम (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको छ ।
आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यरोड टिम (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर÷क्याडेटको पुरुष÷महिलामा २–२ स्पर्धा समावेश छन् ।
पाटनस्थित गोड स्पिन टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा आरिसले गोड स्पिन टेबल टेनिसका मनिष खरेललाई ४-११, ८-११, ११-६,११-५ र ११-८ ले पराजित गरे ।
पाटनस्थित गोड स्पिन टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा निकेनले कीर्तिपुरका जयराम महर्जनलाई ११–८, ९–११, ११–७, ६–११ र ११–९ ले पराजित गरे ।
संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरे ।
प्रतियोगितामा २ सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जनाएका छन् ।
राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
अखिल नेपाल टेबल टेनिस संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौमा आयोजना हुने जानकारी गराएको छ ।
प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरे ।