चन्दन र राजेन्द्र पहिलो
ललितपुरका राजिप महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेश्रो स्थानमा चित्त बुझाए ।
ललितपुरका राजिप महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेश्रो स्थानमा चित्त बुझाए ।
त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।
माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाईनल प्रवेश गरेको छ ।
अखिल नेपाल टेबलटेनिस संघले बिहीबार त्यसतर्फ जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन श्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित गर्यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए ।
लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा र केबी सामका अध्यक्ष कमलकुमार बेगानीले संयुक्त उद्घाटन गरे ।