मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

टेबल टेनिस

Bhat Bhateni Supermarket Ad
५५ वर्षमाथि राजनलाई उपाधि

५५ वर्षमाथि राजनलाई उपाधि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
भारतको बैंक अफ बरोडालाई स्वर्ण

भारतको बैंक अफ बरोडालाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी   (एजीए) लाई ३–१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ ।

By खेलपाटी संवाददातासोमबार, चैत १४, २०७८
Read more →
दिप अमेरिकाको राज्य स्तरीय टेबल टेनिस प्रशिक्षक 

दिप अमेरिकाको राज्य स्तरीय टेबल टेनिस प्रशिक्षक 

दिपले वार्षिक ७६ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत १३, २०७८
Read more →
पिपल्स च्वाइस अवार्ड एलिनालाई

पिपल्स च्वाइस अवार्ड एलिनालाई

पिपल च्वाइस अवार्डका लागि एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका थिए ।

By खेलपाटी संवाददातामंगलबार, चैत ८, २०७८
Read more →
केबी साम टेटे यसै महिना

केबी साम टेटे यसै महिना

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगतामा विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष समेत रहेका स्व. पूर्णमानका छोरा धम्रमानले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १, २०७८
Read more →
सम्झना कप टेटेको हस्पिटालिटी पार्टनरमा नेपाली घर

सम्झना कप टेटेको हस्पिटालिटी पार्टनरमा नेपाली घर

सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २५, २०७८
Read more →
तेस्रो मेयर कप टेबल टेनिस भोलिबाट

तेस्रो मेयर कप टेबल टेनिस भोलिबाट

आयोजक ललितपुर जिल्ला टेबल टेनिस संघले सोमबार  पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भोलिबाट सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन २३, २०७८
Read more →
पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिस स्थगित

पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिस स्थगित

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नु परेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ३०, २०७८
Read more →
पुर्णमान वज्राचार्य स्मृति टेटेको मुख्य प्रायोजकमा केबी साम

पुर्णमान वज्राचार्य स्मृति टेटेको मुख्य प्रायोजकमा केबी साम

प्रा.लि. का अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २३, २०७८
Read more →
दिक्षा र स्यान्टुलाई स्वर्ण

दिक्षा र स्यान्टुलाई स्वर्ण

दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४-२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष १८, २०७८
Read more →
आर्मीको दुबै टिम फाइनलमा

आर्मीको दुबै टिम फाइनलमा

महिलातर्फ पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
LiNing Ad
PreviousPage 17 of 29Next