पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिस स्थगित
शुक्रबार, पुष ३०, २०७८खेलपाटी संवाददाता
काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नु परेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
अध्यक्ष वज्राचार्यका अनुसार स्थिति अनुकुल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी रहेको छ ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ देखि ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तय भएको थियो ।
पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिस स्थगित







-1753545694.jpg&w=3840&q=75)



-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)