दिप अमेरिकाको राज्य स्तरीय टेबल टेनिस प्रशिक्षक
आइतबार, चैत १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी अमेरिका टेबल टेनिसको राज्य स्तरीय प्रशिक्षकमा नियुक्त भएका छन् ।
टेबल टेनिस अमेरिकाले अप्रिल ११ तारिखबाट लागू हुने गरी दिपलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनको नियुक्ती दुई वर्षका लागि हुनेछ ।
दिपले वार्षिक ७६ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।
दिप अमेरिकाको क्यालिफोर्निया राज्यको फ्रेमाउन्डका लागि प्रशिक्षकमा नियुक्त भएको अफर लेटरमा उल्लेख छ ।
#दिपले वार्षिक ७६ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।







-1753545694.jpg&w=3840&q=75)



-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)