गोदावरी र भक्तपुर फाइनलमा
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३–२ को सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३–२ को सेटमा पराजित गरे ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।
लैनचोरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलेन १०–१२, १२–१०, ११–८, ८–११ र ११–३ ले विजयी रहे ।
प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबलटेनिस खेलाडी छनोट भएका छन् ।
सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
महिलातर्फको वियंकाले एभीएमकी इभाना थापा मगरलाई ११-७,११-५ र ११-७ ले हराएर उपाधि जितेकी हुन् । एभीएमकी आसम पहाडी र नर्भदा खैतु प्रोक्सीमा तेस्रो भए ।
आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यरोड टिम (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर÷क्याडेटको पुरुष÷महिलामा २–२ स्पर्धा समावेश छन् ।
पाटनस्थित गोड स्पिन टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा आरिसले गोड स्पिन टेबल टेनिसका मनिष खरेललाई ४-११, ८-११, ११-६,११-५ र ११-८ ले पराजित गरे ।