नवौं राष्ट्रिय : स्यान्टु र नवितालाई स्वर्ण
पोखराको कोल्मा बहाकोट तमु समाजमा बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् ।
कोल्मा बाहकोट तमु समाजको हलमा सोमबार पुलिसका स्यान्टु श्रेष्ठ र विनेश खनियाको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमललाल मल्लको जोडीलाई हराएर स्वर्ण जितेका हुन्।
पोखराको कोल्मा बहाकोट तमु समाजमा आइतबार मिक्स डबल्समा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।
नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर१ देखि ३ गतेसम्म भैसेपाटीमा हुने प्रालिका निर्देशक दान बहदुर महताले जानकारी गराए ।
तीन पटकका राष्ट्रिय च्याम्पियन शिव सोमबार वैवाहिक बन्धनमा बाधिएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संयोगलेले केकेएम÷एनआरटीका हिमाल विष्टलाई १३–११, ११–९, १६–१४ र ११–७ तथा विनेशले नेपाल आर्मीका कृष्ण थापा मगरलाई ११–५, ११–५, ८–११, १४–१२ र ११–१ को सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ६० वर्षमाथि फाइनलमा आनन्दले आदर्श विद्या मन्दिर (एभीएम) का मदन आचार्यलाई ११–२, ११–४ र ११–७ को सोझो सेटमा हराए ।
पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै सुनसरीका सिदार्थ तामाङले रजत पदक र सुनसरीका अनमोल केसी र मोरङका रोशन श्रेष्ठले कास्य पदक जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते ।