बिहिबार, २५ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

बोधित र अन्जलीलाई स्वर्ण

शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता
बोधित र अन्जलीलाई स्वर्ण
Loading ad...
mustang rice ad

इटहरी ।  गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश एकको टेबलटेनिस छनौट खेलमा पुरुष एकलमा मोरङका बोधित डिसिले स्वर्ण पदक जितेका छन् । 

यस्तै सुनसरीका सिदार्थ तामाङले रजत पदक र सुनसरीका अनमोल केसी र मोरङका रोशन श्रेष्ठले कास्य पदक जितेका छन् । 

महिला एकलतर्फ शीर्ष पाँचमा सुनसरीका खेलाडी रहे । सुनसरीकी अन्जली ठाकुरले स्वर्ण, दिक्षा दाहालले रजत र सोनम ठाकुरले कास्य जितेका छन् । यसैगरी रुपा लिम्बु चौथो र सुलेखा ठाकुर पाँचौ बनेका छन् । 

विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश कुमार विष्टले मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।

विजेता खेलाडीहरुको नाम लिष्ट प्रदेश खेलकुद बोर्डमा पठाइने र नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणको आयोजना हुने इटहरी टेवल टेनिस एकेडेमीका प्रिसिडेन्ट राजेश भट्टराईले जानकारी दिए । 

Loading ad...
LiNing Ad
बोधित र अन्जलीलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने

के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग