बिहिबार, २५ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा

बुधबार, १२ आश्विन २०७९खेलपाटी संवाददाता
नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा
Loading ad...
mustang rice ad

काठमाडौं । दोस्रो नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगिता मनिसर पहिलो साता आयोजना हुने भएको छ।

नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ३ गतेसम्म भैसेपाटीमा हुने प्रालिका निर्देशक दान बहादुर महताले जानकारी गराए ।

प्रतियोगितामा मेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स ( ६० वर्षमाथि), वुमेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि), र मेन्स भेट्रान्स टिम गरेर ५ स्पर्धामा खेलाडीहरूले प्रतिष्पर्धा गर्ने छन।

५ स्पर्धाको विजेता खेलाडीहरुलाई प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूलाई क्रमशः  ५० हजार,  २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सिओम नेपाल रहेको छ । आयोजकले बुधबार सिओम नेपालसँग सम्झौता गरेको छ।

करिब १२ लाख पचास हजार रुपैंया अनुमानित लागत रहेको प्रतियोगितालाई प्रायोजक सिओम नेपालले लागत रकमको ४० % अर्थात् पाँच लाख ररुपैयाँ उपलब्ध गराउने छ ।

Loading ad...
LiNing Ad
नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने

के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग