रत्न र दीपेश अन्तिम आठमा
महिला एकल तर्फ आर्मीका चार खेलाडी नङसल देवी तामाङ, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राईले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
महिला एकल तर्फ आर्मीका चार खेलाडी नङसल देवी तामाङ, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राईले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
घोराहीस्थित कभर्डहलमा त्रिभुवन आर्मी क्लबका रत्नले पुरुष एकलतर्फ पुलिसका पूर्ण बहादुर थापालाई २१- ११ र २१-७ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
पुलिस र सुदूर पश्चिम संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।
आईतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश १ ले अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा बिहिबार पुरुष एकल र युगलको उपाधि जित्दै सुजनले दोहोरो उपाधि हात पारेका हुन् ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शुक्रबार मिन कुमारी र केएल सिंहले तारा राई र अमर सिंहलाई हराएर उपाधि जिते ।
मानभवन ब्याडमिन्टन क्लबको आयोजनामा जारी प्रतियोगिता शनिबार सम्म चल्ने छ ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा सोमबार समूह 'ए' का बाल मुकुन्दले अमर राईलाई २१-१६ र २१-१४ को सोझो सेटमा परजित गरे ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शनिबार चित्रले सुबित बस्नेतलाई २१-१५ र २१-१० ले हरायो ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शुक्रबार समूह 'सी' तर्फ चित्र र बसन्ताको जोडीले दल बहादुर थापा र मुना राईलाई २१-१५ र २१-११ को सेटमा पराजित गरे ।
महिला एकल तर्फ अघिल्लो संस्करणकी उपविजेता रशिला महर्जनले उपाधि उचालिन् ।
हलचोकस्थित एपिएफको कभर्डहलमा बिहिबार प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१-४ र २१-८ ले हराएर उपाधि जितेका हुन् ।