सम्पादकीय : व्यावसायिक फुटबलको कोशेढुङ्गा
यसका धेरै कारण छ । तर मुख्य कारण नेपाली फुटबलको घरेलु संरचना नै हो । नेपालका जति पनि डिभिजन क्लब छन्, ती सबै काठमाडौं वरपर छन् । नेपाली फुटबल काठमाडौं बाहिर जानै सकेनन् ।
यसका धेरै कारण छ । तर मुख्य कारण नेपाली फुटबलको घरेलु संरचना नै हो । नेपालका जति पनि डिभिजन क्लब छन्, ती सबै काठमाडौं वरपर छन् । नेपाली फुटबल काठमाडौं बाहिर जानै सकेनन् ।
कोरोना भन्दा अघि हामीले स्पोर्टस इभेन्ट म्यानेजमेन्टसँग हस्ताक्षर गरि सकेका थियौ । त्यस बेलादेखि कार्यक्रम हुने-नहुने विषयमा धेरैलाई शंका थियो । तर, हामी ढुक्क थियौ ।
ऐनमा मन्त्रालयले बढी अधिकार राखेको छ । बढी अधिकार केन्द्रित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वायत्त ढङ्गले चल्ने संस्था हो । धेरै नियन्त्रण गर्ने, लामो प्रक्रियामा चल्ने यसको चरित्र हैन । तुरुन्त निर्णय गर्नुपर्ने । परिषद् तुरुन्त कार्यान्वयनमा जानुपर्ने संस्था हो ।
खेलकुद भनेको पूर्वाधार मात्र हो भन्ने सोच देखिएको छ । पदक जित्ने सानो खेलाडीको समूहलाई मात्र खेलकुद मानिएको छ ।
भलिबल संघले मुख्य तीन कुरामा आफुलाई केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ । अब खेलाडी उत्पादन, तिनीहरुको व्यवसायीकरण र पुर्वाधार निर्माणलाई अगाडी बढाउनुपर्ने आवश्यता देखेको छु ।
सागलाई अवसरको रुपमा लिएर राष्ट्रको गरिमा प्रर्दशन गर्न खेल स्थल, अतिथी सत्कार र राष्ट्रिय टिमको तयारी लगायत काममा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेल संघ अहोरात्र खटेको अवस्था थियो ।
मुलुकको प्रमुख प्रशासनिक मुकाम सिंहदरबारदेखि त्रिपुरेश्वरको दुरी मुस्किलले एक किलोमिटर छ । त्रिपुरेश्वर जहाँ राष्ट्रिय खेलकुद परिषद छ, दिनहुँ सरोकारवालाको भिंड हुने गर्छ ।