खेलाडी कसरी फिट रहने ? (भिडियाे रिपाेर्ट)
चोट कसैलाई खबर गरेर त आउँदैन र यसबाट सधै बच्न पनि सकिदैन । तर चोटको असर न्युनिकरण गर्न पक्कै सकिन्छ ।
चोट कसैलाई खबर गरेर त आउँदैन र यसबाट सधै बच्न पनि सकिदैन । तर चोटको असर न्युनिकरण गर्न पक्कै सकिन्छ ।
राज्य र नीजि क्षेत्रको लगानी बढ्न नसक्दा खेलकुदको अपेक्षाकृत नजिता निकाल्न सकेको छैन ।
प्रदेश सरकार, स्थानीय सरकार पनि चनाखो बन्नुपर्ने अवस्था छ । किनकी यहाँको सफलताको सन्देश अन्य प्रदेशहरुमा पनि प्रवाह हुने हो । जुन ठाउँमा खेल गतिविधि हुनेछन्, त्यहाँको स्थानीय सरकाले अपनत्व ग्रहण गर्न सकेन भने त्यसको असर निकट भविष्यमै देखिने पक्का छ ।
राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ।
यसले कालान्तरमा निकै राम्रो नतिजा दिन्छ । भर्खरै प्रयोगमा ल्याएको नयाँ प्रविधिले तत्काल परिणाम नदिन सक्छ । तर कालान्तरमा यसले नतिजा दिन्छ ।
नेपाली फुटबललाई माथि उकास्ने हो र प्रगति गर्ने हो भने नेतृत्व परिवर्तन गरेरमात्र हुदैन । नेपाली फुटबललाई हाँक्ने प्रविधि र प्राविधिक सबै फेर्न आवश्यक छ । नेतृत्वमात्र होईन पुरै प्रणाली परिर्वतन गर्न आवश्यक छ ।
क्रिकेटको भुगोलको परिचय बनाएको बंगलादेशले अहिले साफ च्याम्पियनसिपको आयोजना गरिरहेको छ ।
जर्मनीको हारको कारण हो, अर्को टिमलाई कमजोर सम्झने 'उच्च कन्फिडेन्स' । जसको झलक २०१४ मा देखिएको थियो ।