आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुवास र आशिषलाई स्वर्ण

सुवास र आशिषलाई स्वर्ण

विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा शुक्रबार पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
हरि च्याम्पियन

हरि च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरे । आईएफकेकेका रमेश दनुवार तेश्रो भए ।

By खेलपाटी संवाददातासोमबार, असोज ८, २०७५
Read more →
समिर र दीपिकालाई स्वर्ण

समिर र दीपिकालाई स्वर्ण

नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे ।

By खेलपाटी संवाददाताशनिबार, असोज ६, २०७५
Read more →
आठौं राष्ट्रिय कराते शुक्रबारबाट

आठौं राष्ट्रिय कराते शुक्रबारबाट

आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज २, २०७५
Read more →
देउराली कप कराते असोजमा

देउराली कप कराते असोजमा

नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा हुने प्रतियोगिता असोज १९ र २० गते हुनेभएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
एसियाडको कराँतेमा किन चुक्यो नेपाल ?

एसियाडको कराँतेमा किन चुक्यो नेपाल ?

टिम इभेन्ट्स र अन्य खेलमा नेपालले पदकको आश गरेको थिएन, त्यसको सम्भावना समेत थिएन । तर, व्यक्तिगत स्पर्धामा कराँते, बक्सिङ र तेक्वान्दोबाट नेपालले कम्तिमा केही रजत वा काँस्यको आश गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ११, २०७५
Read more →
एसियन गेम्स : अनु कास्य जित्नबाट बन्चित, करातेको चुनौती समाप्त

एसियन गेम्स : अनु कास्य जित्नबाट बन्चित, करातेको चुनौती समाप्त

करातेमा नेपालबाट ४ महिला र ४ पुरुषगरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, भदौ ११, २०७५
Read more →
पदक विजेता क्योकुशिन टोली स्वदेश फिर्ता

पदक विजेता क्योकुशिन टोली स्वदेश फिर्ता

भदौ पहिलो साता सम्पन्न प्रतियोगितामा एक स्वर्णसहित ३ पदक विजेता नेपाली टोली आईतबार स्वदेश फिर्ता भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : करातेका विजय पहिलो चरणमै पराजित

एसियन गेम्स : करातेका विजय पहिलो चरणमै पराजित

पुरुष ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका विजय जापानका हिरोतो शिनोहारासंग १ - ० ले पराजित भए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : करातेका सोनाम पराजित

एसियन गेम्स : करातेका सोनाम पराजित

योसंगै करातेमा चार खेलाडीको स्पर्धा सकिएको छ । अब नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : कास्य भिडन्तमा रिता पराजित

एसियन गेम्स : कास्य भिडन्तमा रिता पराजित

शनिबार कास्य पदकको लागि भएको भिडन्तमा ६८ केजी तौल समूहमाथिका रिता पाकिस्तानी खेलाडीसंग पराजित भईन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०७५
Read more →
एशियन गेम्समा कराँते : काँस्यकी दाबेदार दनुवार पराजित

एशियन गेम्समा कराँते : काँस्यकी दाबेदार दनुवार पराजित

महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी थिईन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 45 of 47Next