आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
पर्शुरामलाई क्यानाडामा स्वर्ण

पर्शुरामलाई क्यानाडामा स्वर्ण

स्वर्ण जित्ने क्रममा पर्शुरामले क्यानाडाका खेलाडीलाई ३–२ अंकले हराएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २, २०७५
Read more →
पर्शुरामले क्यानाडामा सातो कप खेल्ने

पर्शुरामले क्यानाडामा सातो कप खेल्ने

पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २८, २०७५
Read more →
नारायण लालले माचुसिमा कराते विश्वकप खेल्ने

नारायण लालले माचुसिमा कराते विश्वकप खेल्ने

चीनको संघाई शहरमा हुने विश्वकपमा नारायण लालले पुरुष ५५ केजीमुनि प्रतिस्पर्धा गर्ने नेपाल माचुसिमा क्योकुशिन कराते संघका ब्रान्च चिफ राजकुमार गुरुङले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०७५
Read more →
बाग्लुङमा राष्ट्रिय कराते कप प्रतियोगिता हुने

बाग्लुङमा राष्ट्रिय कराते कप प्रतियोगिता हुने

आयोजक नेपाल सितोरियो बडिगाड डोजोले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर १ गतेबाट ३ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २६, २०७५
Read more →
एसियाली प्यासिफिकका लागि कराते खेलाडी छनोट

एसियाली प्यासिफिकका लागि कराते खेलाडी छनोट

नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १९, २०७५
Read more →
भारदेउ टिम च्याम्पियन

भारदेउ टिम च्याम्पियन

ललितपुरको भारदेउमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कांस्यसहित प्रयागपोखरी डोजो दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०७५
Read more →
सोनाम र राजेन्द्र उत्कृष्ट खेलाडी

सोनाम र राजेन्द्र उत्कृष्ट खेलाडी

मच्छेगाँउको नरहरीपुर डोजाले ६ स्वर्ण ३ रजत र ८ काँस्य जित्दै च्याम्पियन बनेको हो । दोश्रो स्थान हात पारेको इचङ्गु नारायण डोजोले ५ स्वर्ण,२ रजत र ४ काँस्य जित्न सफल भयो । त्यस्तै भक्तपुरको युनिटि डोजोले ३ स्वर्ण जित्दै तेश्रो स्थान हात पारेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २७, २०७५
Read more →
पदक विजेता कराते टोली सम्मानित

पदक विजेता कराते टोली सम्मानित

सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रन्जित र सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कांस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरियो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २५, २०७५
Read more →
निशा पहिलो

निशा पहिलो

नेपाल सोतोकान कराते (एसकेडियुएन् ) को आयोजनामा चुनदेवीस्थित पंचकन्या स्कुलका सोतोकान करोते खेलाडीहरुको मंगलबार बेल्ट टेष्ट गरिएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, असोज २३, २०७५
Read more →
पदक विजेता कराँते खेलाडी सम्मानित

पदक विजेता कराँते खेलाडी सम्मानित

युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकर्म),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडीहरुलाई सम्मानित गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, असोज २२, २०७५
Read more →
देउराली डोजो टिम च्याम्पियन

देउराली डोजो टिम च्याम्पियन

शनिबार भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको देउरालीले ६ स्वर्ण, ६ रजत र ९ कांस्य जित्यो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २०, २०७५
Read more →
मेन डोजो च्याम्पियन

मेन डोजो च्याम्पियन

विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 44 of 47Next