पहिलो दिन करातेमा नेपाललाई ७ स्वर्ण !
सातदोबाटोस्थित कराते हलमा ९ स्पर्धाको खेलमा नेपालले ७ स्वर्ण र २ रजत जितेको हो ।
सातदोबाटोस्थित कराते हलमा ९ स्पर्धाको खेलमा नेपालले ७ स्वर्ण र २ रजत जितेको हो ।
कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा कुसुमले श्रीलंकाकी खेलाडीलाई ८-० अंकले पराजित गरिन ।
सातदोबाटोस्थित कराते हलमा भएको कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३-२ अङले पराजित गरिन ।
पाकिस्तानका अवाइस मोहम्दसङ २-२ को बराबरी गरेपनी धेरै फल गर्दा अयोग्य बनेका थिए । खेलमा अग्रता बनाएपनी उनी बारम्बार गल्ती गर्दा अयोग्य भएका हुन् ।
सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६-५ ले हराए ।
करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् ।
घरेलु भूमिका जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको टिम र एकल कातामा स्वर्ण जितेपछि मण्डेले स्वर्ण छोरिलाई समर्पित गरेको बताए ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।
एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण जितेका छन् ।
खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।
सातदोबाटोस्थित कराते हलमा चन्चलाले २४.०२ अंक प्राप्त गरिन् । योसँगै चन्चलाले रजत पदक पक्का गरेकी छिन् ।