करातेमा नेपालकी अनुलाई स्वर्ण
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलंकाकी खेलाडी डन पाउलु बादलेगीलाई ८-० अंकले पराजित गरिन । उनले टिक्निकल नकआउट गरेकी हुन् ।
योसँगै नेपालले करातेबाट ७ स्वर्ण र २ रजत प्राप्त गरेको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







