करातेमा विप्लबलाई स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालका विप्लब लाल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत पुरुष कुमुतेतर्फ स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६-५ ले हराए ।












-1785079914931.jpeg&w=3840&q=75)



-1785038983464.webp&w=3840&q=75)