पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो ईन्टर नेशनल टेक्निकल अफिसियल (आईटीओ) बनेका छन् ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो ईन्टर नेशनल टेक्निकल अफिसियल (आईटीओ) बनेका छन् ।
थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्मा बाहेक अन्य ३ खेलाडीले कांस्य पदक जितेका थिए ।
नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट बिहीबार महिला फ्लाई लाईट वैट ५० केजी तौल समूहमा अस्मिता छनोट भएकी हुन् ।
नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट सरस्वती, चन्द्रकला र संगीता छनोट भएका हुन् ।
नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट मिनु र अन्जनी छनोट भएका हुन् ।
नेपाल बक्सिङले सोमबार एक विज्ञप्ति निकाल्दै छनोट प्रतियोगिता हुने जनाएको छ ।
फाउन्डेसनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सुष्मालाई २५ हजार नगदसहित सम्मान गरेको हो ।
बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायले भव्य स्वागत गरे ।
बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भईन् ।
फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।
महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा काजिकिस्तानी एरजन गुल्सायसँग अंकको आधारमा पराजित भईन् ।
बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी हुन् ।