सोनाम र भूपेन्द्र फाइनलमा
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे ।
गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे ।
देशभरीका २६ जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार वान्ग्दी छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, रोशन ठाकुरलाई बिदाइ गरे ।
महिला ५२ केजी तौल समूहमा अन्जनी बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग पराजित भएकी हुन् ।
महिला ५२ केजी तौल समूहमा हाइटीका खेलाडी क्याटरिन मारिया स्टालीङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
शनिबार भएको ५२ केजी तौल समूहको फाइनल खेलमा भावनाले बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
अन्जलीले महिला ५२ केजी तौल समूहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।
हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता छ ।
पन्जाब इन्स्टिच्युत अफ स्पोर्ट्समा खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ तारिखसम्म प्रशिक्षण गर्ने छन् ।