चन्द्र र चन्द्रकला एसियन गेम्सको दोस्रो चरणमा छनौट
त्यसै गरी ५७ किलो तौल समुहमा यचटुओका बुद्ध ग्याल्मो लामाले टिएसीका पुरन सुनुवारलाई ५ः० को आधारमा पराजित गरे ।
त्यसै गरी ५७ किलो तौल समुहमा यचटुओका बुद्ध ग्याल्मो लामाले टिएसीका पुरन सुनुवारलाई ५ः० को आधारमा पराजित गरे ।
विभिशाले थाइल्यान्डमा हाइल्यान्ड प्रमोशन अन्तर्गत शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरेकी हुन्।
हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए ।
विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।
महिला ५० केजी तौल समूहको फाइनलमा बागमती प्रदेशकी अस्मिता दुवालले लुम्बिनी प्रदेशकी माया केसीलाई पराजित गर्दै छनोट हुन सफल भईन ।
छनोट अन्तर्गत मंगलबार एपीएफकी नन्जा बुढामगरलाई पराजित गर्दै माया फाइनल पुगेकी हुन् । यस्तै स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी रमिशा श्रेष्ठलाई हराउँदै दुवालले फाइनल पुगेकी हुन् ।
पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे ।
संघको शनिबार भएको साधारण सभा तथा जिल्ला अधिबेशनले प्रजापतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो ।