शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

चन्द्र र चन्द्रकला एसियन गेम्सको दोस्रो चरणमा छनौट

आइतबार, १४ जेठ २०८०खेलपाटी संवाददाता
चन्द्र र चन्द्रकला एसियन गेम्सको दोस्रो चरणमा छनौट
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन गेम्सको दोस्रो चरणको छनौट अन्तर्गत आज भएको खेलमा पुरुष ४८ किलो तौल समुहमा नेपाल प्रहरीका चन्द्र थापाले आर्मीका सुसिल थापालाई स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफल भएका छन् ।

त्यसै गरी ५७ किलो तौल समुहमा यचटुओका बुद्ध ग्याल्मो लामाले टिएसीका पुरन सुनुवारलाई ५ः० को आधारमा पराजित गरे । पुरुष ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले लुम्बिनिका विकास रानामगरलाई ५:० को आधारमा पराजित गरे त्यसै गरी पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले एपीएफका समन कार्कीलाई ५:० को आधारमा पराजित गरे भने पुरुष ९२ किलो तौल समुहमा एपीएफका रविन नेपालले आर्मीका महेन्द्र केसीलाई स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।

त्यसै गरी महिला ५० किलो तौल समुहमा यचटूओका अस्मिता दुआलले लुम्बिनिका माया केसीलाई युनानिमस डिसिजन ५:० को आधारमा पराजित गरे भने ५४ किलो महिला तर्फ आर्र्मीका मिनु गुरुंङ्गले स्पिलिट डिसिजनको आधारमा सन्जुमाया थिङ्गलाई पराजित गरे । त्यसै गरी ५७ किलो तौल समुहमा आर्मीका चन्द्रकला थापाले एपीएफका निता गोसाईलाई ५:० को आधारमा पराजित गरे भने आर्मीका बर्षा श्रेष्ठले दोसो राउण्डमा एबीडीमा विजय हासिल गरे । आर्मीका निरु गुरुङ्गले एपीएफ का माया चौधरीलाइए ५:० को आधारमा पराजित गरे । एपीएफका मनिता राईले आर्मीका संगिता दंगाललाई स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।

उक्त छनौट चरणमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष एवम् ओलम्पिक कमिटिका सदस्य राम अवाले, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य एवम् ओलम्पियिन राम बहादुर गिरि, केन्द्रीय सदस्य ओम नारायण श्रेष्ठ, मान बहादुर भण्डारी, तालिम तथा प्रशिक्षण विभागका निर्देषक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा तथा तालिम तथा प्रशिक्षण विभागका उप निर्देषक एवम ओलम्पियन विष्णु बहादुर सिंह नेपाल बक्सिंगका केन्द्रीय सदस्य एवम् आईटिओज पुष्कर राज पन्त लगायतको विशेष उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad
चन्द्र र चन्द्रकला एसियन गेम्सको दोस्रो चरणमा छनौट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी