बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष सुरु

मंगलबार, चैत १४, २०७९खेलपाटी संवाददाता
बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष सुरु
Classic Tech Internet Ad

काठमाडौं । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ ।

देशभरीका २६ जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्षको उदघाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि प्राविधिक जनशक्तिको नितान्त आवश्यकता रहेको कुरा औल्याउदै खेलाडीहरु तथा प्राविधिकहरुको स्तरबृद्धिका लागि यस्ता प्रशिक्षणहरु निरन्तर रुपमा आयोजना गर्नु पर्नेमा जोड दिए ।  उनले यस कोर्षबाट अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी भई निर्णायकको भूमिकामा सहभागिता भएको हेर्ने चाहना व्यक्त गरेका थिए ।

उक्त प्रशिक्षणलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आईटिओ) तथा केन्द्रीय सदस्य पुष्करराज पन्तले सन्चालन गर्ने छन् भने सहायक प्रशिक्षकमा केन्द्रीय महासचिव सविन भट्टाचार्य तथा आईवा टु स्टार रेफ्री जज धनकुमार मैनाली रहेका छन् ।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीको सन्चालन तथा संघका अध्यक्ष राम अवालेको सभापतित्वमा भएको उक्त प्रशिक्षणमा संघका महासचिव सविन भट्टाचार्यले अनुशासित भएर संघले प्रदान गरेको यस अवसरलाई ग्रहण गर्न अनुरोध गर्दैै प्रमुख अतिथिलगायत उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । संघका अध्यक्ष राम अवालेले उदघाटन शत्रको समापन गर्दै संघले यस खेलको विकासमा निरन्तर कटिबद्ध रहदै आएको तथा एक जुट भएर अघि बढदै अझ बढि सफलता हासिल गर्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराउनु भएको  थियो ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले सघको उक्त कार्यको प्रशंशा गर्नुभयो । उक्त कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमला, तालिम तथा प्रशिक्षण विभागका निर्देषक तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, केन्द्रीय उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य श्यामकाजी अवाले लगायतको उपस्थिति रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad
बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल