शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

मिनु र अन्जनी छनोट

मंगलबार, २४ माघ २०७९खेलपाटी संवाददाता
मिनु र अन्जनी छनोट
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र बक्समान्डुकी अन्जनी तेली भारतमा आयोजना हुने इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छिन् ।

नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट मिनु र अन्जनी छनोट भएका हुन् ।

महिला ५२ केजी तौल समूहमा मिनुले फाइनलमा एपीएफका शर्मिला तामाङलाई ५:० अंकको आधारमा हराएर छनोट भएकी हुन् ।

महिला ५२ केजीमै अन्जनीलेले फाइनलमा आर्मीकी वर्षा श्रेष्ठलाई ५:० अंकको आधारमा हराएर छनोट भएकी हुन् ।

च्याम्पियनसिप भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म आयोजना हुनेछ ।

छनोट अन्तर्गत नै ५० केजीको क्वाटरफाइनलमा रमिसा श्रेष्ठ (आरडिएस) र आरति बम्जन (आर्मी) ले क्रमश: पुलिसका रिता धरला र झापाका तेजिमाया गुरुङलाई  ४:१ र ५:० अंकको आधारमा जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

५७ केजीको सेमिफाइनलमा झापाका खेलाडी शुस्मिता राईले पुलिसका निशा तामाङलाई ३:२ अंकको  आधारमा जित निकाल्दै फाइनल यात्रा तय गरेकी छिन् ।

त्यसैगरि ७५ केजीमा एपीएफका खेलाडी सरस्वती राना मगरले आर्मीका अनुपा चौधरीलाई एबिडीको आधारमा हराएर फाइनलमा स्थान बनाएकी छिन् ।

Loading ad...
LiNing Ad
मिनु र अन्जनी छनोट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स