सागका लागि बक्सिङबाट ८ खेलाडी छनोट
लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार पुरुषतर्फ ५ र महिलामा ३ खेलाडी छनोट भएका हुन् ।
लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार पुरुषतर्फ ५ र महिलामा ३ खेलाडी छनोट भएका हुन् ।
प्रदेश ७ की प्रकृति ऐरलाई अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
अमेरिकामा आइतबार भएको फाइटमा फुरीले स्विडेनका ओट्टो वालीनलाई पराजित गरे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोट भएका खेलाडीलाई बधाई तथा शुभकामना दिदै प्रत्येक बाउट जिते पुरस्कार बापत ५० हजार नगदले पुरस्कृत गर्ने बताए ।
बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड गएको नेपाली टोली बुधबार राति स्वदेश फर्किएको हो ।
निरीक्षणको दौरान अवालेले थाइल्याण्ड बक्सिङ संघलाई धन्यवाद दिदै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
सागको प्रशिक्षण सहभागी गराउन नेपाल बक्सिङ संघले मंगलबार आयोजना गरेको छनोट प्रतियोगितामा दिवाना र रोशनी दोस्रो चरणको प्रशिक्षणका लागि छनोट भएका हुन् ।
च्याम्पियनसिपका लागि छिरिङ बिगत एक महिनाबाट तयारी गरिरहेका छन् ।
अमेरिकाको मेरिल्याण्डमा शुक्रबार सुब्रियल माटिसविरुद्धको खेलको क्रममा म्याक्सिम निधन भएको हो ।
पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै शुसिल क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।
३५ वर्षीया माला नेपालकी चर्चित महिला बक्सर हुन् । दोस्रो संस्करणको इन्डियन ओपन अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा मालाले भारतकी चर्चित खेलाडी मेरी कोमसंग प्रतिस्पर्धा गरिन् ।