बक्सिङ खेलाडीहरू सम्मानित
कीर्तिपुरमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बक्सिङ खेलाडीलाई नगद पुरस्कारले सम्मानित गरे ।
कीर्तिपुरमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बक्सिङ खेलाडीलाई नगद पुरस्कारले सम्मानित गरे ।
५४ केजी तौलसमूहको पहिलो चरणमा छिरिङ उज्बेकिस्तानका खेलाडी अब्दुभाली बुरीबोएभसँग पराजित भएका हुन् ।
सेमिफाइनल प्रवेशका लागि इन्द्रले मार्च ७ तारिखमा कीर्गिस्तानका ओरोजबेकोभ अल्माजको सामना गर्नेछन् ।
३३ वर्षीय फुरीले अप्रिलबाट सन्यास लिने घोषणा गरेका छन् ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र खेलकुद महाशाखा प्रमुख सहसचिव लक्ष्मी प्रसाद भट्टराई, बक्सिङ संघका अध्यक्ष राम अवालेले लगायतले बिदाइ गरे ।
३३ वर्षीय फुरी ३१ फाइटमा अपराजित रहेका छन् । तर, उनी २०१८ पछि रिङ उत्रिएका छैनन्।
उदघाटन कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी श्री अनुपकुमार लामा र बक्सिङ्गका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङ्गलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
जुमबाट सञ्चालित साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले साधारण सभाको उद्घाटन गरे ।
कोभिडको महामारीको समय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा अटेर गर्दै साधारणसभा हुन लागेको समेत उनले बताएका छन् ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म तालिका रहेको थियो ।
उज्वेकिस्तान प्रस्थान गर्नु अघि कोभिड-१९ को संक्रमण देखिएपछि सुष्माले च्याम्पियनसिप गुमाउने भएकी हुन् ।
च्याम्पियनसिपमा सुष्मासँगै प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार उज्वेकिस्तान जाने छन् ।