आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni
सेरेनाको विजयी सुरुवात, युएस ओपन विजेता स्टेफेन्स बाहिरिए

सेरेनाको विजयी सुरुवात, युएस ओपन विजेता स्टेफेन्स बाहिरिए

छोरीलाई जन्म दिएपछि गत चैतबाट टेनिस कोर्टमा फर्केकी सेरेनाले बर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन खेलेकी हुन् ।

By खेलपाटी संवाददाता7/2/2018
Read more →
विम्बल्डन टेनिसमा फेडेररको विजयी सुरुवात

विम्बल्डन टेनिसमा फेडेररको विजयी सुरुवात

फेडेररले लाजोभिकमाथि जित निकाल्न मात्र ७९ मिनेट लगाए ।

By खेलपाटी संवाददाता7/2/2018
Read more →
दुई पटकको च्याम्पियन मर्रेले विम्बल्डन  टेनिस नखेल्ने

दुई पटकको च्याम्पियन मर्रेले विम्बल्डन टेनिस नखेल्ने

विश्वकै सबैभन्दा पुरानो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन आजबाट लन्डनमा सुरु हुँदैछ ।

By खेलपाटी संवाददाता7/2/2018
Read more →
विम्बल्डन टेनिसमा सेरेनालाई २५ औं वरियता

विम्बल्डन टेनिसमा सेरेनालाई २५ औं वरियता

यो बर्षको विम्बल्डन जुलाई २ बाट सुरु भई १५ जुलाईमा सकिने छ ।

By खेलपाटी संवाददाता6/27/2018
Read more →
एक बर्षपछि मुर्रेको जित

एक बर्षपछि मुर्रेको जित

मुर्रेले ३ पटकको ग्राण्डस्लाम बिजेता स्विजरल्याण्डका वारिन्कालाई ६ – १ र ६ – ३ ले पाखा लगाए ।

By खेलपाटी संवाददाता6/26/2018
Read more →
फाइनल गुमाएसँगै फेडेररले गुमाए विश्व नम्बर एक

फाइनल गुमाएसँगै फेडेररले गुमाए विश्व नम्बर एक

By खेलपाटी संवाददाता6/25/2018
Read more →
फेडेरर मर्सिडिज कप च्याम्पियन

फेडेरर मर्सिडिज कप च्याम्पियन

झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेररले पहिलो सहभागितामै उपाधि जितेका हुन् । फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।

By खेलपाटी संवाददाता6/18/2018
Read more →
मर्सिडिज कपको फाइनल पुगेका फेडेरर शीर्ष स्थानमा फर्किए

मर्सिडिज कपको फाइनल पुगेका फेडेरर शीर्ष स्थानमा फर्किए

झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेरर पहिलो सहभागितामै फाइनल पुगेका हुन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।

By खेलपाटी संवाददाता6/17/2018
Read more →
फेडेरर मर्सिडिज कपको सेमिफाइनलमा

फेडेरर मर्सिडिज कपको सेमिफाइनलमा

By खेलपाटी संवाददाता6/16/2018
Read more →
दुई महिनापछि टेनिस कोर्टमा फर्किए फेडेरर

दुई महिनापछि टेनिस कोर्टमा फर्किए फेडेरर

मर्सिडिज कपको अन्तिम आठमा प्रवेश

By खेलपाटी संवाददाता6/13/2018
Read more →
विश्व नम्बर एक नाडाललाई फ्रेन्च ओपनको उपाधि

विश्व नम्बर एक नाडाललाई फ्रेन्च ओपनको उपाधि

नाडाल ११ औं पटक च्याम्पियन

विश्व नम्बर एक राफायल नाडालले ११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आज भएको पुरुषतर्फको फाइनलमा अष्ट्रियाका डोमिनिक थिएमलाई ६ -४, ६ -३ र ६ २ ले हराउदै स्पेनिस नाडालले ११ औं पटक उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता6/10/2018
Read more →
हालेपले जितिन् फ्रेन्च ओपन

हालेपले जितिन् फ्रेन्च ओपन

हालेपको पहिलो ग्राण्डस्लाम उपाधि

हालेपले स्टेफेन्सलाई ३-६, ६-४ ६-१ ले हराउदै रोमानियाकी हालेपले पहिलो ग्राण्डस्लाम उपाधि जितेकी हुन् । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै हालेपले उपाधि चुमेकी हुन् ।

By खेलपाटी संवाददाता6/9/2018
Read more →
PreviousPage 85 of 86Next