सारापोभाले फ्रेन्च ओपन नखेल्ने
पाँच पटकको ग्राण्डस्लाम विजेता सारापोभाले चोटको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।
पाँच पटकको ग्राण्डस्लाम विजेता सारापोभाले चोटको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।
आइतबार भएको फाइनलमा ग्रिसका स्टेफानोस सिस्टिपासलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।
शनिबार राति भएको खेलमा दोस्रो वरियताका नाडाल २० बर्षका ग्रिक खेलाडी स्टेफनोस सिस्टिपाससंग स्तब्ध भएका हुन् ।
रोमानियाकी सिमोना हालेपलाई हराउँदै बर्टन्सले उपाधि उचालेकी हुन् । हारसंगै शीर्ष वरियतामा पुग्ने हालेपको लक्ष्यमा अहिलेलाई पुर्णविराम लागेको छ ।
शुक्रबार राति भएको खेलमा फेडेरर अष्ट्रेलियन खेलाडी डोमिनी थिमसंग पराजित हुदै क्वार्टरफाईनलबाट बाहिरिएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
अश्लेषा र आइभनको जोडीले जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे ।
क्वाटरफाइनलमा साविक विजेता जितेन्द्र परियारलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै निक सेमिफाइनलमा पुगेका हुन् ।
पुरुष ३५ वर्षमाथि सिंगल्समा महेश श्रेष्ठ, आत्माराम कार्की, छेवाङ लामा, भीष्मजंग गुरुङ र कमलबहादुर भण्डारी क्वाटरफाइनलमा पुगे ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको खेलमा गंगाले रोमिका बुद्धचार्यलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् ।
पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स र विभिन्न उमेरसमूहको भेट्रान स्पर्धासहित जम्मा १० स्पर्धामा खेल हुनेछ ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।