सारापोभाले फ्रेन्च ओपन नखेल्ने
बिहिबार, ०२ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । रुसी टेनिस सुन्दरी मारिया सारापोभाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएका छन् ।
पाँच पटकको ग्राण्डस्लाम विजेता सारापोभाले चोटको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । पुर्व च्याम्पियन समेत रहेकी सारापोभाले हातको कुमको समस्या देखाउँदै प्रतियोगिता नखेल्ने जनाएकी छिन् ।
३२ वर्षीय सारापोभाले २ पटक फ्रेन्च ओपन जितेकी छिन् ।
फ्रेन्च ओपन यहिँ मे २६ देखि सुरु हुनेछ ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


