फेडेरर तेस्रो चरणबाट बाहिरिए
शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
जनवरीमा गरिएको हिपको शल्यक्रिया मैदान फर्किएका मुर्रेले पहिलो चरणमा फ्रान्सका रिचर्ड ग्यासकेटसंग खेलेका थिए । सो खेल उनले ६–४ ६–४ ले हार्न पुगे ।
फाइनलमा रुसका डानिल मेड्भेदेबलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
ब्रिटेनका पूर्व नम्बर एक खेलाडी मुर्रे सात महिनायता एकल स्पर्धाको प्रतिस्पर्धामा फर्कने भएका छन् ।
क्वाटरफाइनलमा फाबियो फोगिनीलाई पराजित गर्दै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।
बेलायती खेलाडी डान इभान्सलाई पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान बनाएका हुन् ।
मंगलबार राति भएको खेलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
सोमबार राति भएको खेलमा युक्रेनी खेलाडी डायना यास्ट्रीमास्कासँग पराजित भईन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको टेनिस कोर्ट सोमबारबाट प्रयोगमा आएको हो ।
सदस्य–सचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्था बारे जानकारी लिएका थिए ।
लण्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।