बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुर्रेले युएस ओपनको एकल स्पर्धा नखेल्ने

मंगलबार, २८ श्रावण २०७६खेलपाटी संवाददाता
मुर्रेले युएस ओपनको एकल स्पर्धा नखेल्ने
Loading ad...
mustang rice ad

एजेन्सी । पुर्व विश्व नम्बर एक एन्डी मुर्रेले युएस ओपन टेनिसको एकल स्पर्धा नखेल्ने भएका छन् । चोट मुक्त हुदै मैदान फर्किएका मुर्रेले महिनाकाे अन्तिममा हुने युएस ओपन टेनिसको एकल स्पर्धामा आफु नखेल्ने जनाएका हुन् ।

जनवरीमा गरिएको हिपको शल्यक्रिया मैदान फर्किएका मुर्रेले पहिलो चरणमा फ्रान्सका रिचर्ड ग्यासकेटसंग खेलेका थिए । सो खेल उनले ६–४ ६–४ ले हार्न पुगे ।

उनलाई युएस ओपनका लागि वाईल्ड कार्ड स्विकार गर्नका लागि समेत भनिएको थियो । तर ब्रिटिस खेलाडी मुर्रेले डबल र मिक्स डबल्समात्र खेल्न सक्ने बताएका छन् ।

युएस ओपन अगष्ट २६ बाट सुरु हुदैछ ।

तीन पटकको ग्रान्डस्लाम विजेता जनवरीमा अष्ट्रेलिय ओपनमा आँशु बगाएका थिए । चोटका कारण करियर सकिने उनमा डर थियो । हिपको चोटका कारण शल्यक्रियापछि एकल स्पर्धा खेल्ने सम्भावना सकिन सक्ने उनले बताएका थिए । तर उनी चोटको पिडाबाट मुक्त हुदै पुन करियरलाई अघि बढाउन सक्षम रहे ।

मुर्रेले आफ्नो पहिलो प्रतियोगिता पाँच सेटको भन्दा बढीको नहोस भन्ने चाहेका छन् ।

सन् २०१२ का युएस ओपन च्याम्पियन अहिले विश्वको ३ सय २४ औ वरियतामा छन् । उनी ग्रान्डस्लाम प्रवेशका लागि चोट अनुमानित वरियतालाई प्रयोग गर्न सक्थे ।

तर उनले आफ्नो फिटनेसलाई ध्यानमा राख्दै केही समय पर्खने निर्णय गरेका हुन् । उनलाई युएसको टेसिन संघले वाईल्ड कार्डको समेत प्रस्ताव गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो