विश्व नम्बर एक बार्टी रोजर्स कपबाट बाहिरीइन्
बुधबार, २२ श्रावण २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक एस्लेइघ बार्टी क्यानाडामा जारी रोजर्स कप टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
मंगलबार राति भएको खेलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
फ्रेन्च ओपन च्याम्पियन २३ वर्षे बार्टीलाई सोफियाले ६-७(५-७),६-३ र ६-४ को सेटमा हराईन् ।
अब सोफियाले डायना यास्ट्रीमास्का र भिक्टोरिया अजारिन्काबीचको विजेतासँग खेल्ने छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


