कोन्टा पहिलो चरणमै पराजित
मंगलबार, २१ श्रावण २०७६खेलपाटी संवाददाता

एजेन्सी । ब्रिटिस नम्बर एक खेलाडी जोहन्ना कोन्टा रोजर्स कप टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।
सोमबार राति भएको खेलमा युक्रेनी खेलाडी डायना यास्ट्रीमास्कासँग पराजित भईन ।
पूर्व विश्व नम्बर एक कोन्टालाई १९ वर्षे डायनाले ६-३ र ६-२ को सेटमा हराईन् ।
महिलातर्फ नै कारोलिना वुज्निकाई दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।








-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

