संरक्षक र प्रणव क्वाटरफाइनलमा
पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए ।
पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए ।
लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो ।
नेपालको दुबै टिम भारतसँग पराजित भयो । पुरुषतर्फको टिम इभेन्टमा भारतले नेपाललाई ३–० ले हरायो ।
सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलाडीलाई शुभकामना दिन मंगलबार आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कार घोषणा गरेका हुन् ।
दक्षिण एसियाली खेलकुदमा टेनिस ढिलै समावेश भयो । साग सुरुवात भएको चौथो संस्करणपछि मात्र यसलाई समावेश गरियो । विद्यालय स्तरमा निकै खेलिएपनि यसले व्यवासीयक रुप धारण गर्न सकेन ।
उनले आईतबार राति भएको खेलमा डोमिनिक थिमलाई हराउँदै प्रतियोगिताको उपाधि उचालेका हुन् ।
लन्डनमा शनिबार भएको सेमिफाइनलमा स्विस खेलाडी रोजर फेडेररलाई पराजित गर्दै स्टेफानोस उपाधि नजिक पुगेका हुन् ।
लन्डनमा शुक्रबार राति भएको खेलमा स्टेफानोस टित्सीपासलाई पराजित गरेपनि शीर्ष वरियताका नाडालले सेमिफाइनलमा पुग्न सकेनन् ।
फाइनलमा शुभाङ्गीले काष्ठमण्डपकी अजा रेगमीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरिन् ।
लन्डनमा बिहिबार राति भएको खेलमा सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै फेडेररले अन्तिम चारमा स्थान बनाएका हुन् ।
लन्डनमा बुधबार राति भएको खेलमा शीर्ष वरियताका नाडालले चौंथो वरियताका डानिल मेडभेदेबलाई पराजित गरे ।