अष्ट्रेलियन ओपन निर्धारित मितिमै हुने
अष्ट्रेलियामा भईरहेको भिषण आगलागी (बुशफायर) को कारण प्रतियोगिता नसर्ने आयोजकले जनाएको छ ।
अष्ट्रेलियामा भईरहेको भिषण आगलागी (बुशफायर) को कारण प्रतियोगिता नसर्ने आयोजकले जनाएको छ ।
अकल्याण्डमा मंगलबार इटालीकी क्यामिला गिओर्गी सोझो सेटमा पराजित गर्दै सेरेनाले विजयी सुरुवात गरेकी हुन् ।
चोटको कारण तीन पटकको ग्राण्डस्लाम च्याम्पियन मर्रेले अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।
टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले शुक्रबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।
आईतबार भएको पुरुषतर्फको फाईनलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।
फाइनलमा सुनिराले इभा अधिकारीलाई ६–१ र ६–३ को सोझो सेटमा परजित गरिन् ।
शुक्रबार सम्पन्न भएको सेमिफाईनलमा सुभाङ्गीले अजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै फाईनल पुगेकी हुन् ।
सिंगल्सको कांस्यलाई २५ हजार, डबल्सलाई १५ हजार र टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । खेलाडी र प्रशिक्षकलाई गरी कुल २ लाख ३५ हजार नगद प्रदान गरिएको थियो ।
पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टेनिसका सबै स्वर्ण भारतले जित्यो ।
बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाडी रहेका कारण टेनिसमा भारतले क्लीन स्वीप गरेको छ ।
सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् ।