जोकोभिचले जिते मुद्दा, खेल्छन् त अष्ट्रेलियन ओपन ?
यससँगै अदालतले जोकोभिचलाई हिरासतबाट रिहा गर्न तथा उनको सबै कागजात फिर्ता गर्न निर्देशन दिएको छ ।
यससँगै अदालतले जोकोभिचलाई हिरासतबाट रिहा गर्न तथा उनको सबै कागजात फिर्ता गर्न निर्देशन दिएको छ ।
मेलबर्न आइपुगेयता उनको अनुमति नाटकीय रूपमा बिहीबार रद्द गरिएको छ । विश्व नम्बर १ खेलाडीलाई सहरको विमानस्थलमा सोधुपुछका लागि पनि राखिएको थियो र यो घण्टौं चलेको थियो ।
गत वर्ष यूएस ओपनको तेस्रो चरणको समाप्तीमा उनले खेल्न छाडेकी थिइन् । त्यो सेप्टेम्बरको महिना थियो । उनले त्यही बेला भनेकी थिइन्, अनिश्चित समयका लागि टेनिसबाट विश्राम लिंदै छु ।
कोभिड-१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधी जितेका हुन् ।
मंगलबार भएको सेमिफाइनलमा नेपालकी नम्बर १ खेलाडी सलोनीले शर्भानी श्रेष्ठलाई ५–७, ६–३ र ६–० को सेटमा पराजित गर्दै अन्तिममा स्थान बनाएकी हुन् ।
सोमबार भएको सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई जोडी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरे।
जनवरीमा आयोजना हुने अष्ट्रेलियन ओपनमा मर्रेले वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष सिंगल्स÷डबल्स, महिला सिंगल्स÷डबल्स तथा ३५, ४५, ५५ बर्षमाथि पुरुष सिंगल्स÷डबल्स र ६५ बर्षमाथि पुरुष सिंगल्स गरी ११ इभेन्टमा प्रतिस्पर्धा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा बुधबार गर्ल्समा सिभाली र ब्वाइजमा असभसम्राट च्याम्पियन बनेका हुन्।