मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. सलोनीलाई दुई उपाधि

सलोनीलाई दुई उपाधि

२०२१ डिसेम्बर ३०, बिहिबारखेलपाटी संवाददाता

सलोनीलाई दुई उपाधि

नारायण क्षेत्री

पोखरा । नेपालकी शीर्ष वरियताकी सलोनी तामाङ्गले एकैपटक दुई वटा उपाधि जितेकी छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा उनले उमन्स सिंगल र डबल्स गरि दुई वटा उपाधि कब्जा गरिन् । 

बिहीबार भएको उमन्स सिंगलमा उनले गंगा शर्मालाई ६–२, ६–० को सहज सेटमा पराजित गरिन् । त्यस्तै उमन्स डबल्सतर्फ सलोनी र माहिका राणाको जोडीले सुभांगी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा निकाल्दै उपाधि रक्षा गर्न सफल भए ।

प्रतियोगितामा मेन्स डबल्सतर्फको उपाधि अक्कि जुवेन रावत र आरब सम्राट हाडाको जोडीले जितेको छ । फाइनल खेलमा सो जोडीले प्ररण खनाल र जितेन्द्र परियारको जाडीलाई ७–६ र ६–१ को सेटमा पन्छ्याउँदै उपाधी जित्न सफल भएको हो ।

३५ वर्ष माथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हाँसिल गरे । राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसंगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकाल्दै अव्वल हुन सफल भए । ५५ वर्ष माथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै बिमल गुरुङ्गले उपाधी आफ्नों पोल्टामा पारे ।

 

प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङ्गलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भए ।

प्रतियोगिताको मुख्य इभेण्ट मेन्स ओपनको टाइटलका लागि पोखरेली खेलाडी प्रदिप खड्का र आरब सम्राट हाडा भिड्ने भएका छन् । शुक्रबार हुने फाइनल भेटका लागि प्रदिपले अकि जुवेन रावतलाई ७–५, ६–२ ले तथा आरबले प्ररण खनाललाई ६–२, ६–४ ले पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् ।

३५ वर्ष माथिको एकलतर्फ सन्तोष खत्री र भिष्म गुरुङ्गविच उपाधी भिडन्त हुने भएको छ । सन्तोषले दावा शेर्पालाई ६–१, ६–१ ले तथा भिष्मले निरज थापालाई रोमाञ्चक खेलमा ३–६, ६–३ र १०–२ ले पराजित गरेका हुन् । ४५ वर्ष माथिको एकलतर्फ बिमल गुरुङ्ग र चन्द्र शाहीविच फाइनल खेल हुने छ ।

बिमलले विनोद कायस्थलाई ६–०,६–२ ले तथा चन्द्रले उत्तम लामालाई ६–१–६–१ ले पराजित गरे । ४५ वर्ष माथिको डबल्सतर्फ उपाधिका लागि पोखरेली खेलाडी विनोद कायस्थ र विकास गुरुङ्गको जोडीले हिमाल शाह र राजु क्षेत्री जोडीसंग प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए ।

सलोनीलाई दुई उपाधि
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित