बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Loading ad...
Bhat Bhateni Supermarket Ad
एक्ला योद्धा भोजिन्हा

एक्ला योद्धा भोजिन्हा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को आफ्नो पहिलो खेलमा केप भर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चाएको छ। यस ऐतिहासिक नतिजाका मुख्य नायक बने ४० वर्षीय गोलकिपर भोजिन्हा।

By खेलपाटी संवाददातामंगलबार, असार २, २०८३
Read more →
 २४ वर्षअघि नै फ्रान्सलाई जिल्ल बनाएको सेनेगल

२४ वर्षअघि नै फ्रान्सलाई जिल्ल बनाएको सेनेगल

फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघि को त्यो भिडन्त सम्झनै पर्ने हुन्छ ।

By खेलपाटी संवाददातासोमबार, असार १, २०८३
Read more →
‘अन्डरडग’ इजिप्ट

‘अन्डरडग’ इजिप्ट

विश्वकपको समूह ‘जी’ अन्तर्गतको सोमबार हुने उद्घाटन खेलमा इजिप्टले बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्दैछ।

By खेलपाटी संवाददातासोमबार, असार १, २०८३
Read more →
शक्तिशाली स्पेन

शक्तिशाली स्पेन

युरोपियन च्याम्पियन तथा २०२६ फिफा विश्वकपको उपाधि दाबेदार स्पेनले सोमबार अमेरिकाको एटलान्टामा केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्दैछ।

By खेलपाटी संवाददातासोमबार, असार १, २०८३
Read more →
रवाफ घट्दै गएको बेल्जियम

रवाफ घट्दै गएको बेल्जियम

सन् २०१८ मा बेल्जियम कागजमा प्रतियोगिताकै बलियो टोली थियो।  इडन हाजार्ड, केभिन डी ब्रुएना, रोमेलु लुकाकु, टिबो कोर्टुवासम्मिलित ‘गोल्डेन जेनेरेसन’ त्यति बेला च्याम्पियन फ्रान्ससँग निराश बन्यो।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३१, २०८३
Read more →
सबै कुरा गुमाउन तयार कुरासाओ

सबै कुरा गुमाउन तयार कुरासाओ

कुरासाओ आफ्नो पहिलो फिफा विश्वकप खेलमा चार पटकको विश्व च्याम्पियन जर्मनीसँग प्रतिस्पर्धा गर्न उत्साहित देखिन्छ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३१, २०८३
Read more →
ब्राजिलमाथि दबाब

ब्राजिलमाथि दबाब

फिफा विश्वकपअन्तर्गत मोरक्कोविरुद्धको खेलमा ब्राजिलले पहिलो ३० मिनेट अत्यन्त कमजोर प्रदर्शन गर्‍यो। विश्वकप इतिहासकै सफल टोलीमध्ये एक मानिने ब्राजिल त्यस अवधिमा कुनै स्पष्ट योजना वा ‘स्किल’बिना मैदानमा देखियो।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३१, २०८३
Read more →
ब्राजिलका समर्थकको मन जित्न सफल होलान् भिनिसियस ?

ब्राजिलका समर्थकको मन जित्न सफल होलान् भिनिसियस ?

ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरका लागि राष्ट्रिय टोलीबाट खेल्नु सधैं सहज भने रहन सकेको छैन। विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि उनले अझैसम्म ब्राजिलका समर्थकहरूसँग नेयमारले जस्तै भावनात्मक सम्बन्ध स्थापित गर्न सकेका छैनन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ ३०, २०८३
Read more →
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?

विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दैछ । समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ३०, २०८३
Read more →
भलिबल खेलाडीको रोजाईमा रोनाल्डोको पोर्चुगल र मेसीको अर्जेन्टिना

भलिबल खेलाडीको रोजाईमा रोनाल्डोको पोर्चुगल र मेसीको अर्जेन्टिना

अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरू भइसकेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २९, २०८३
Read more →
फुटबललाई बिगार्न साउदीले गरेको  अर्बौं खर्च

फुटबललाई बिगार्न साउदीले गरेको अर्बौं खर्च

चार वर्षअघि कतारमा भएको विश्वकपमा साउदी अरबले फुटबल इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक निकाल्दै शक्तिशाली अर्जेन्टिनालाई पराजित गरेको थियो।

By खेलपाटी संवाददातासोमबार, जेठ २५, २०८३
Read more →
१८ वर्षमै  यमलमाथि ठूलो जिम्मेवारी

१८ वर्षमै यमलमाथि ठूलो जिम्मेवारी

स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा प्रवेश गर्दा टोलीको सबैभन्दा ठूलो आशा १८ वर्षीय लामिन यमलमाथि हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २४, २०८३
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 4 of 55Next