महिला खेलाडीको चाहना - विदेशी प्रशिक्षक
घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउन असफल भएपछि प्रशिक्षक खड्काले पदबाट राजीनामा दिएका थिए ।
घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउन असफल भएपछि प्रशिक्षक खड्काले पदबाट राजीनामा दिएका थिए ।
दोस्रो पटक बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई नगदसहित पुरस्कारको घोषणा गरेको थियो ।
फुटबल राजनीतिमा कर्मा नयाँ अनुहार हैनन् । नेतृत्वमा दुई बर्ष अघि मात्र पुगेपनि फुटबल राजनीतिमा उनको पृष्ठभूमी लामै छ । गणेश थापाको दुई दशकको फुटबल राजनीतिलाई किनारा लगाउँदै उनी एन्फा नेतृत्वमा स्थपित भएका हुन् ।
घरेलु मैदानमा साविक विजेता ब्राजिललाई ३-० गोल अन्तरले पराजित गर्दै फ्रान्स पहिलो पटक विश्व च्याम्पियन बनेको थियो ।
स्वर्ण जित्ने लक्ष्य लिएको नेपाल पोखरा रंगशालामा भएको फाइनलमा भारतसँग २-० ले पराजित हुँदै रजतमा समेटिएको थियो । लगत्तै मुख्य प्रशिक्षक खड्काले राजिनाको घोषणा गरेका थिए ।
खेल गतिविधि बन्द भएपछि खेलाडीलाई मनोबैज्ञानिक असर मात्र परेको छैन, आर्थिक अभावले समेत गिजोलेको छ । कोरोनाको प्रत्यक्ष असर घरेलु फुटबलका ठुला खेलाडीमा देखिएको छ ।
नेपाली खेलकुद समेत त्यसमा अछुतो छैन । सरकारले कोरोनाबाट बच्न लकडाउन गरेसँगै खेलाडीहरु कोठाभित्रै रहन बाध्य भएका छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन् ।
नेपालका लागि सर्वाधिक धेरै क्याप जित्ने तीन खेलाडीको चर्चा तल गरिएको छ ।
राष्ट्रिय फुटबल टिमका मिडफिल्डर समेत रहिसकेका सन्तोषले अन्तिम खेलमा खेलाडीमा घमण्ड बढ्दा र धैर्यता गुमाउँदा लिग उपाधि गुमाउनु परेको खुलासा गरेका हुन् ।
आईसीसी अन्तरमहादेशीय कपमा पारसले मलेसियाविरुद्धको प्रथम श्रेणीको क्रिकेट खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए । तर, बिडम्बना भनौ प्रथम श्रेणी क्रिकेटबाट डेब्यु गरेपनि पारसले हालसम्म मात्र २ प्रथम श्रेणीको क्रिकेट खेलेका छन् ।
पछिल्लो समय अन्जना आर्मीको एक्लो गोलरक्षक हुन् । उमेर अपरिपक्व भएपनि एउटा गोलरक्षकमा हुनुपर्ने परिपक्कता उनीमा छ । जसले गर्दा आर्मीले उनलाई सानै उमेरमा आफ्नो गोलपोष्ट समाल्ने अधिकार दियो ।