जागेको लाखे रोक्न गाह्रो !
हुमागाई बर्खास्तमा परेका थिए । उनले क्लबलाई राजीनामा बुझाएर ‘फेस सेभिङ’ भने गरे । आफुले राजीनामा दिएको पत्र सञ्चार माध्यमलाई दिए । सामाजिक सञ्जालमा पोष्ट गरे ।
हुमागाई बर्खास्तमा परेका थिए । उनले क्लबलाई राजीनामा बुझाएर ‘फेस सेभिङ’ भने गरे । आफुले राजीनामा दिएको पत्र सञ्चार माध्यमलाई दिए । सामाजिक सञ्जालमा पोष्ट गरे ।
प्लेअफको रस्साकस्सीमा ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसी मैदानमा थिए । प्लेअफमा पुग्न दुवै टिमलाई जितको विकल्प थिएन ।
उनले विराटनगरका पेड्रो मान्जीले गरेको गोलका विषयमा रेफ्रीले गरेको निर्णयलाई लिएर प्रश्न उठाएका थिए । उनले प्रतियोगितामा स्तरीय रेफ्रीको अभाव रहेको बताए ।
अक्सनमा धेरै क्बलको रोजाइमा परेको सुजल गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगे । १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कप्तान सुजल पोखरा थन्डर्समा अनुबन्ध भए ।
तत्कालिन समय क्रिकेटको चर्चा उत्कर्षमा थियो । फ्रेन्चाईज क्रिकेटले बजार पिटेको थियो । एन्फा अध्यक्ष शेर्पा समेत त्यसबाट लोभिएका थिए । उनी क्रिकेटमा सफल बनेको फ्रेन्चाईज फुटबलमा प्रयोग गर्न चाहन्थे । भेटघाटको अन्त्यमा शेर्पाले फुटबलमा आउन चौधरीलाई आग्रह गरे ।
एनएसएलका निर्देशक श्रियन्स कार्कीले फिफाको नियम अनुसारनै समय पुर्र्याएर तालिका सार्वजनिक गरेको बताएका थिए । उनले फिफाको नियम अनुसार ४८ घण्टा समय छुट्टाएर खेल तालिका सार्वजनिक गरेको बताएका थिए । उनको जिकिर थियो, छोटो समयका कारण धेरै समय ग्याप राख्न सकिएन ।
७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त रंगशालाको पुननिर्माण गरिएको थियो ।
खेलकुद क्षेत्र विगत एक वर्ष अघिदेखि थलिएको छ । कोरोना संक्रमण सुरु भएसंगै ७७ सालको चैतमा सरकारले लकडाउन गर्यो । देश ठप्पै भयो । खेलकुद अछुतो रहेन । रंगशाला र मैदानमा ताला लागे । खेलाडी घरमै थन्किए । कति त संक्रमित भए ।
एमालेभित्रको अन्तरविरोध चर्किदै जादाँ पाटी अध्यक्ष ओली पक्षले खेलकुद महासंघमा समानान्तर कमिटि गठन गर्ने भएका हुन् । एमालेभित्रको अन्तरविरोध चर्किदै जादाँ पाटी अध्यक्ष ओली पक्षले खेलकुद महासंघमा समानान्तर कमिटि गठन गर्ने भएका हुन् ।
वर्षभरी गतिविधि गरिरहने फुटबलले ७६ सालमै बाँकी रहेका कार्यक्रम सम्पन्न गर्यो । क्रिकेट र भलिबलले केही घरेलु प्रतियोगिता गर्न भ्याए । सामान्यतया खेल स्पर्धामा घम्साघम्सी भैहाल्छ । दर्शक हुने भैहाले । कोरोनाका कारण दुरी कायम गर्नुपर्ने बाध्यता । ठुला खेल स्पर्धा खासै भएनन् ।
तर वर्ष २०७७ लाई लिएर नेपाली खेलकुदको समिक्षा गर्न बसियो भने यो शब्दको औचित्य पुष्टि गर्न सकिने प्रसस्त आधार छन् ।
मेक्सिको सिटीमा हुर्केकी उनी यसअघि कहिल्यै खेलकुदमा संलग्न भएकी थिइनन् । तर, अहिले उनी नियमित रूपमा आफ्नो सामान्य स्वास्थ्यका लागि ट्रयाकको वरिपरि घुमफिर गर्दैछिन् ।