समिर र दीपिकालाई स्वर्ण
नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे ।
नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे ।
आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।
नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा हुने प्रतियोगिता असोज १९ र २० गते हुनेभएको हो ।
टिम इभेन्ट्स र अन्य खेलमा नेपालले पदकको आश गरेको थिएन, त्यसको सम्भावना समेत थिएन । तर, व्यक्तिगत स्पर्धामा कराँते, बक्सिङ र तेक्वान्दोबाट नेपालले कम्तिमा केही रजत वा काँस्यको आश गरेको थियो ।
करातेमा नेपालबाट ४ महिला र ४ पुरुषगरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
भदौ पहिलो साता सम्पन्न प्रतियोगितामा एक स्वर्णसहित ३ पदक विजेता नेपाली टोली आईतबार स्वदेश फिर्ता भएका हुन् ।
पुरुष ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका विजय जापानका हिरोतो शिनोहारासंग १ - ० ले पराजित भए ।
योसंगै करातेमा चार खेलाडीको स्पर्धा सकिएको छ । अब नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
शनिबार कास्य पदकको लागि भएको भिडन्तमा ६८ केजी तौल समूहमाथिका रिता पाकिस्तानी खेलाडीसंग पराजित भईन् ।
महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी थिईन् ।
शनिबार भएको महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी हुन् ।
इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत करातेमा नेपालका पर्शुराम बास्तोला पहिलो खेलमा पराजित भएका छन् ।