पदक विजेता कराते खेलाडी सम्मानित
गत अगष्ट ५ देखि ८ सम्म भएको प्रतियोगितामा नेपाली टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो ।
गत अगष्ट ५ देखि ८ सम्म भएको प्रतियोगितामा नेपाली टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो ।
नेपालका क्योकुसिन खेलाडी बिनय सिंहले कुमुतेतर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे ।
साधारणसभाले राम चन्द्र सुवेदी, बालकृष्ण असरपती, ऋषीकेश जंग शाहलाई उपाध्यक्षमा चयन गरेको छ ।
गत अगष्ठ ५ देखि ८ सम्म भएको च्याम्पियनसिपमा ६५ केजी तौल समूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए ।
नेपालका ३ खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
जुलाई १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा महिला ३० केजीमुनि कृति गौतमले रजत तथा पुरुष ८४ केजीमाथि डिगम्बरप्रसाद पन्तले कांस्य जितेका थिए ।
करातेको स्पर्धामा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।
पुरुष ७६ केजीमुनि फाइनलमा सनीले रेज फिट्नेसका कोसिश श्रेष्ठलाई पराजित गरे ।
लिलेन्द्र प्रसाद प्रधान, सिंहबहादुर राना मगर, निर्मल शर्मा, दुर्लभ कार्की, श्याम श्रेष्ठ, आशिष विष्ट, सचिन मल्ल र दामोदर छत्याल रहेका छन् ।
सेमिनारमा १ सय भन्दा बढी खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका थिए ।