एपीएफका खेलाडीलाई खेलकुद सामग्री प्रदान
भारतमा हुने कराँते प्रतियोगिताको तयारीमा रहेको एपीएफका खेलाडीलाई सोमबार खेलकुद सामग्री उपलब्ध गराइएको हो ।
भारतमा हुने कराँते प्रतियोगिताको तयारीमा रहेको एपीएफका खेलाडीलाई सोमबार खेलकुद सामग्री उपलब्ध गराइएको हो ।
फाइनलमा कृति उज्वेकिस्तानकी खेलाडी संग १–० को झीनोअन्तरले चुकिन् ।
नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट टोलीलाई हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा २ सय ८८ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।
चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।
प्रतियोगिताको २० केजी तौल समूहमा लुम्बिनी एकेडेमीका सुरेश तामाङ्ग पुरुष तर्फ र प्रनिशा तामाङ्ग महिला तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।