बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्तर्वार्ता

Bhat Bhateni Supermarket Ad
चार बर्षे कार्यकालमा साफ च्याम्पियन हुन्छौं : एन्फा अध्यक्ष शेर्पा (अन्तरवार्ता)

चार बर्षे कार्यकालमा साफ च्याम्पियन हुन्छौं : एन्फा अध्यक्ष शेर्पा (अन्तरवार्ता)

फुटलब संघ भित्र रहेका विभिन्न स्वार्थ समूहबाट नेपाली फुटबललाई बाहिर निकाल्दै नेपाली फुटबलको सफलताको कथा लेख्ने अवसर समेत उनलाई प्राप्त छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष १४, २०७५
Read more →
फुटबल पछाडी धकेलिदै छ : अनिल गुरुङ (अन्तर्वार्ता)

फुटबल पछाडी धकेलिदै छ : अनिल गुरुङ (अन्तर्वार्ता)

नेपाली फुटबलका मैदानमा निकै मेहनत गर्ने खेलाडीको परिचय बनाएका उनी अहिले थ्री स्टार क्लबबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २१, २०७५
Read more →
'समयमा रकम निकासा नभए आठौं  फेरी सर्न सक्छ'

'समयमा रकम निकासा नभए आठौं फेरी सर्न सक्छ'

खेलाडीको पसिना र रगतको लेखा जोखा गर्ने प्रतियोगिता समयमा आयोजना गर्नेमा कहिल्यै गम्भिर बनेनन् । फेरी एक पटक राष्ट्रिय प्रतियोगिता सरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०७५
Read more →
'पदक ल्याउन अन्य राष्ट्रको तयारीलाई जित्नुपर्छ'

'पदक ल्याउन अन्य राष्ट्रको तयारीलाई जित्नुपर्छ'

एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो यस पटक खाली हात फर्कियो । योसंगै नेपाली तेक्वान्दोले लगातार तेस्रो पटक पदक जित्न सकेनन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ९, २०७५
Read more →
सागका स्वर्णधारी शाक्य भन्छन्, ' नेपालको साफ जित्ने क्षमता छ'

सागका स्वर्णधारी शाक्य भन्छन्, ' नेपालको साफ जित्ने क्षमता छ'

खेलाडी र प्रशिक्षकको रुपमा विरलै पाईने सफलता शाक्यले आफ्नो नाममा लेखाए । अब नेपाल साफ च्याम्पियनसिपको उपाधिबाट मात्र दुई कदम पछाडी छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
नेपाल साफको उपाधि दाबेदार हो : सञ्जिव मिश्र (अन्तरवार्ता)

नेपाल साफको उपाधि दाबेदार हो : सञ्जिव मिश्र (अन्तरवार्ता)

प्रतियोगितामा नेपालले सधै दाबेदारको रुपमा प्रस्तुत हुने र नकआउट चरणमा अगाडी बढ्न नसक्ने टोलीको परिचय बनाएको छ । नेपालले अहिलेसम्म प्रतियोगिताको फाईनल सम्म खेल्न सकेको छैन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १९, २०७५
Read more →
साफमा पुराना नतिजा भंग हुन्छ, नयाँ कीर्तिमान बन्छ : प्रशिक्षक महर्जन (अन्तरवार्ता)

साफमा पुराना नतिजा भंग हुन्छ, नयाँ कीर्तिमान बन्छ : प्रशिक्षक महर्जन (अन्तरवार्ता)

नेपाली फुटबलमा बालगोपाल महर्जन भाग्यमानी पात्र हुन् । खेलाडी र प्रशिक्षकको रुपमा उनी नेपाली फुटबलका सफल नाम हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १७, २०७५
Read more →
यसपटक साफको उपाधि जित्ने अवसर छ : कप्तान महर्जन (अन्तर्वार्ता)

यसपटक साफको उपाधि जित्ने अवसर छ : कप्तान महर्जन (अन्तर्वार्ता)

सधैको दाबेदार नेपालले अहिलेसम्म प्रतियोगिताको फाईनल यात्रा समेत तय गर्न सकेको छैन । दक्षिण एसियाली फुटबलको ‘विश्वकप’ मानिने साफमा यसपटक समेत नेपालले सहभागिता जनाउदैछ । नेपाली टिमको कप्तानी विराज महर्जनले गर्नेछन् ।

By नमीन ढकालशनिबार, भदौ १६, २०७५
Read more →
मनोमानी रुपमा फुटसल चलाउन दिन्न : संयोजक लामा

मनोमानी रुपमा फुटसल चलाउन दिन्न : संयोजक लामा

फुटसलको बढ्लो लोकप्रियता र सम्भावनालाई देखेर अखिल नेपाल फुटबल संघ एन्फाले समेत फुटसलका लागि विभागनै गठन गरेको छ । नयाँ नेतृत्वबाट आएको कार्य समितिले फुटसल विभागको नेतृत्व दावा लामालाई दिएको छ ।

By नमीन ढकालशुक्रबार, भदौ ८, २०७५
Read more →
सदस्यसचिव बिष्ट भन्छन्, 'लक्ष्य स्वर्ण,कम्तिमा दुई रजत र तीन कास्य जित्छौं'  (अन्तर्वार्ता)

सदस्यसचिव बिष्ट भन्छन्, 'लक्ष्य स्वर्ण,कम्तिमा दुई रजत र तीन कास्य जित्छौं' (अन्तर्वार्ता)

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एसियन गेम्सको तयारीलाई कसरी लिएको छ । यसको अवस्था र चुनौतीहरु के के छन् ?

By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०७५
Read more →
'केही दशकमा नेपालले विश्वकपको अवसर प्राप्त गर्नेछ'

'केही दशकमा नेपालले विश्वकपको अवसर प्राप्त गर्नेछ'

आशा गरौं केही दशकमा हाम्रो अवस्थाले विश्वकपको अवसर प्राप्त गर्नेछ भनेर विश्वास लिएका छौं ।

By हिम बिक्रम केसीआइतबार, असार १७, २०७५
Read more →
नेपाली बक्सिङ विकास नहुनु राज्य र संघको कमजोरी : अवाले

नेपाली बक्सिङ विकास नहुनु राज्य र संघको कमजोरी : अवाले

नेपालमा बक्सिङ खेलबारे प्रश्न गर्दा सदस्य अवालेले बक्सिङ खेल प्रगतितर्फ गईरहेको बताए । तर, अवालेले नेपालमा सरकार र संघकै कमजोरीले बक्सिङको विकास आफ्नो गतिमा नभएको बताए ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३०, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 4 of 5Next