सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

'केही दशकमा नेपालले विश्वकपको अवसर प्राप्त गर्नेछ'

आइतबार, असार १७, २०७५हिम बिक्रम केसी
'केही दशकमा नेपालले विश्वकपको अवसर प्राप्त गर्नेछ'
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्न आईपुगेका छन्, जगत विश्वकर्मा । कास्कीबाट निर्वाचित भएर प्रतिनिधि सभामा आएका विश्वकर्मालाई प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् ।


नयाँ सरकार विकास र समृद्धिका नारामा केन्द्रित छ । खेलकुदको श्रीवृद्धि गर्ने नेतृत्वमा आएका मन्त्री विश्वकर्माले रुसमा जारी विश्वकपलाई कसरी हेरको छन् । खेलपाटीले विश्वकप फुटबल र समसामयिक विषयमा गरेको खेलकुद मन्त्री विश्वकर्मासंग कुराकानी गरेको छ ।

विश्वकप कत्तिको लागिरहेको छ ?
– फुर्सद हुँदा टेलिभिजन हेर्छु । त्यति धेरै फुर्सद हुँदैन । मिलेसम्म फुटबल हेर्ने गरेको छु ।


 कहिलेबाट फुटबल र विश्वकपलाई पछ्याउन थाल्नुभयो ?
– फुटबल हेर्न लागेको धेरै भयो । यो भन्दा अगाडि विश्वकपमा अनुकूलता हुँदा टेलिभिनमा हेर्ने हेरिन्छ । अहिले त दौडधुपले हेर्न पाईदैन् । यसपटकको उद्घाटन खेलमा समेत घर बाहिर भएको बेला परियो । बिजुली उपलब्ध हुने ठाउँ पाइएन । तर समय हुँदा त्यस पछाडिका म्याचहरु मिलाएर हेर्ने गरेको छु ।


मन पर्ने टिम कुन हो ? अथवा कुन राष्ट्रको समर्थन गर्नुहुन्छ विश्वकपमा ?
– यसपटक विश्वकपमा सहभागि हुने सबै हाम्रा मित्र राष्ट्रलाई सफलता र सुभेक्षा व्यक्त गरेको छु । सबै टिमप्रति मेरो उत्तिकै सद्भाव छ ।

तपाईको मन गर्ने खेलाडी कुन हो ? जसले अहिले विश्वकप खेलिरहेको छ ?
– खेलाडीमा त अहिले चर्चामा भएका नै हो मन पर्ने । जसले आकर्षण खेल प्रदर्शन गरिरहेका छन्, उनीहरुको प्रतिभालेनै मलाई लोभ्याउने गर्छ ।


नेपाली फुटबल दक्षिण एसियाली प्रतियोगिता भन्दा माथि उठ्न सकेको छैन । तपाई खेलकुद मन्त्रालयको नेतृत्वमा रहदै गर्दा नेपालले विश्वकप कहिले खेल्छ ? नेपालीको विश्वकपको सपना कत्तिको सार्थक रहन्छ ?
– अब फुटबलको सन्दर्भ मात्रै हैन, हामीले समग्र नेपालको खेल क्षेत्रको विकास समृद्धि हासिल गरेर अन्तराष्ट्रिय पदक तालिकामा नेपालको स्थानलाई कसरी माथि उठाउने भन्ने लक्ष्यकासाथ अघि बढेका छौ । सोही अनुसार खेलकुदका पुर्वाधार निर्माण गर्ने, रङशालाहरु निर्माण गर्ने, अन्तराष्ट्रिय रङ्गशाला काठमाण्डौँमा बनाउनकालागि कार्य योजनाकासाथ अघि बढेका छौ ।


सातवटै प्रदेशमा आधुनिक सेवा सुबिधा सम्पन्न रङ्गशाला निर्माणकालागि बजेटको व्यवस्था गरेका छौ । स्थानिय तहका प्रत्येक खेलकालागि भौतिक पुर्वाधार हुनुपर्छ भनेर भनेर हामी अघि बढेको अवस्था छ । खेलाडीलाई खेल्ने वातावरण निर्माणकोलागि, उनीहरुको भविष्य सुनिश्चित गर्नकालागि राज्यले दिने सेवा सुविधा र नियमित तालिम र प्रतियोगिताको नियमित सञ्चालनकालागि योजना बनाएर अघि बढिरहेका छौ ।


फुटबलको सन्दर्भमा, विगतमा केही समय अखिल नेपाल फुटबल संघ (एन्फा)मा समेत केही समस्या भए । जसले गर्दा फुटबलले गति लिन सकेन् । फुटबलले जसरी अघि बढ्न पर्दथ्यो त्यो हुन सकेन ।


एन्फाको साधारण सभाबाट नयाँ नेतृत्व आएको छ । फुटबलले कहिले गति लिन थालेको छ । फुटबलका नियमित प्रतियोगिता संचालन गर्नेदेखि नयाँ खेलाडीको उत्पादनमा एन्फाले कार्यक्रम बनाएर अगाडी बढ्दै छ । आशा गरौं केही दशकमा हाम्रो अवस्थाले विश्वकपको अवसर प्राप्त गर्नेछ भनेर विश्वास लिएका छौं ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो